punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभाको बैठक जेठ ११ गते बस्ने

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको बैठक आउँदो जेठ ११ गते ११ बजे बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको सुदुरपश्चिम सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा सभा आह्वान गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले बैठकको निर्णय बारे जानकारी दिदै भने जेठ ११ गतेका लागि प्रदेश सभा आह्वान गर्ने बताए । उनले भने, मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी बैठक जेठ ११ गते बस्नेछ।

नयाँ अधिवेशनमा बजेट सत्रका लागि तयारी तथा नीति कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ।

 


१ जेठ २०८२, बिहीवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु