punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

Chaupati
safha napa

दार्चुला। दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलाका अन्दाजी ४० वर्षीय देवसिँह बोहराको भिरबाट लडेर मृत्यु भएको हो। धामीको भर्तोला बजारबाट घर फर्किने क्रममा काँचुली खोलामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको सुचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए।


२१ मंसिर २०८१, शुक्रवार १२:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु