punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेप्से परिसूचक ३ हजारकाे विन्दु नाघ्यो

Chaupati
safha napa

बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ । ११ बजेर २२ मिनेट जाँदासम्म ३००१२.७६ बिन्दुले बजार बढेको हो ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको छ भने ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


३१ साउन २०८१, बिहीवार ११:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु