punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा मकरिगाडमा बगेर एक जना बेपत्ता

Chaupati
safha napa

दार्चुला । दार्चुलामा मकरिगाड खोलामा बगेर एक जना बेपत्ता भएका छन् ।

जिल्लाको अपिहिमाल गाउँपालिका–३ का अन्दाजी ४२ वर्षीय मोहन सिह धामी मकरिगाड खोलामा बगेर बेपत्ता भएका प्रहरीले बताएको छ ।

आइतबार अपिहिमाल–५ स्थित मकरिगाड खोला तरेर वडा नम्बर ४ खण्डेश्वरीतर्फ गइरहेका उनी बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बेपत्ता धामीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।


२१ साउन २०८१, सोमवार ११:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु