punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

Chaupati
safha napa

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यसअघि दुई पटक कोभिड–१९ पुष्टि भएका ८१ वर्षीय बाइडेनलाई तेस्रो पटक संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ ।

चुनावी अभियानको क्रममा लस भेगासमा देखिएका बाइडेनलाई कोभिड पुष्टि भएपछि अरु कार्यक्रम रद्द गरिएको बीबीसीले जनाएको छ ।

कोरोना संक्रमण भएपछि उनी अब केहीदिन आफ्नै घरमा आइसोलेसनमा बस्नेछन् ।

 


३ साउन २०८१, बिहीवार ०७:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु