punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीको चीन भ्रमणबारे सिंहदरबारमा छलफल जारी

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को आसन्न चीन भ्रमणका बारेमा छलफल गर्न बसको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ।

बैठकमा पूर्वप्रधानमन्त्री, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूको सहभागिता छ। प्रधानमन्त्री प्रचण्डले चिन भ्रमणमा जानुअघि सुझाव लिन बैठक डाँकेकन थिए।

प्रधानमन्त्रीले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ।

 


२४ भदौ २०८०, आइतवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु