punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूर पहाडमा वर्षा, नदीमा जलसतह बढ्ने अनुमान

Chaupati
safha napa

सुदूरपश्चिमको पहाडी भू–भागमा वर्षा हुँदैछ। पहाडी जिल्ला अझै वर्ष हुने अनुमान गरिएको छ। पहाडी जिल्लामा वर्षा जारी रहेकाले महाकालीसहितका नदीमा जलसतह बढ्ने अनुमान गरिएको छ।

देशका अधिकांश ठूला नदीमा आज पानीको बहाउ सामान्य घटबढ हुने पूर्वानुमान गरिएको हो। केही साना नदीमा बहाउ बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बाजुरा, डोटी, बैतडी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र दार्चुला भई बहने ?केही साना नदीमा पानीको बहाउ सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ।


२४ भदौ २०८०, आइतवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु