punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतविरूद्ध नेपालको राम्रो सुरुवात

Chaupati
safha napa

एसिया कप २०२३ अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुवात गरेको छ।

श्रीलं‌काको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ ओ‌भरमा विकेट नगुमाइ ४२ रन जोडेको छ।

नेपालका लागि कुशल भुर्तेलले २२ रन र आसिफ शेखले १६ रन जोडेका छन्।

भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।

यद्यपी भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।


१८ भदौ २०८०, सोमवार १६:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु