punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोदी:भारत-नेपालबीच पुरानो धार्मिक र सांस्कृतिक सम्बन्ध छ, यसलाई अझ बलियो बनाउनुपर्छ

Chaupati
safha napa

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच पुरानो सांस्कृतिक र धार्मिक सम्बन्ध भएको बताएका छन् । भारतको ४ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।

“भारत र नेपालबीच पुरानो धार्मिक र सांस्कृतिक सम्बन्ध छ । यसलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्डजी र मैले पहल गर्नेछौँ,” उनले भने, “यसलाई अझ बलियो बनाउँदै जानुपर्छ ।”


१८ जेठ २०८०, बिहीवार १४:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु