punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसिसी प्रिमियर कप: आज नेपालले कतारसँग खेल्दै

Chaupati
safha napa

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्दैछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌क बाडेको थियो । यससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।


१४ वैशाख २०८०, बिहीवार ०७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु