punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

Chaupati
safha napa

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। २८ हजार ४१५ मत ल्याउँदै उनी निर्वाचन भएका हुन्।

उनका प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३,३३४ मत र नेकपा ९एमाले०का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ मा जसपाबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतवार उपनिर्वाचन भएको हो।


१३ वैशाख २०८०, बुधवार ०७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु