punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीलाई बुद्ध एयरको रातो कार्पेट

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीलाई बुद्ध एयरले रातो कार्पेट बिछ्याएको छ ।

काठमाडौँबाट धनगढी आएका प्रधानमन्त्री प्रचण्डलाई बुद्ध एयरले काठमाडौँबाट धनगढी आउने क्रममा त्रिभुवन विमानस्थलमा र धनगढी विमान स्थलमा रातो कार्पेट बिछ्याएको हो ।

सर्वसाधारणसँगै आएका प्रचण्डलाई बुद्ध एयरको रातो कार्पेट बिछ्याएपछि त्यसको आलोचना पनि भइरहेको छ ।

धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले प्रधानमन्त्रीलाई विमानस्थलले नभई बुद्ध एयरले रातो कार्पेट बिच्छाएको बताए ।

 


२६ चैत २०७९, आइतवार १२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु