punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रास्वपाले गर्‍यो सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन

Chaupati
safha napa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।

पार्टीका सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए।

‘हामीले अडिओ सुन्यौं। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने काम गर्छ,’ उनले भने, ‘उहाँलाई एक साताका लागि निलम्बन गरिएको छ।’


२६ चैत २०७९, आइतवार १४:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु