punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तीन नेताको निर्णय

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि पूर्णता पाउने भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।

भोलि (मंगलबार) ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।


१३ चैत २०७९, सोमवार ११:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु