punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुर्चौडी क्याम्पसमा नेवि सङ्घद्वारा तालाबन्दी

Chaupati
safha napa

बैतडी जिल्लामा एक क्याम्पसमा तालाबन्दि गरिएको छ।

जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघल तालाबन्दी गरेको हो। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृयामा मनोमानि गरेको भन्दै नेवि संघले अधिकृतको कार्यालयमा तालाबन्दी गरेको हो।

निर्वाचन अधिकृतको कार्यालयले नेवि संघका विद्यार्थीलाई डरत्रास देखाई निर्वाचन तालिका परिवर्तन गरेको नेवि संघको आरोप छ। चैत ५मा हुने स्ववियु निर्वाचन कार्यतालिका अनुसार अगाडी नबढेको नेवि संघले आरोप लगाएको छ।

कार्यतालिका बजोजिम स्ववियु निर्वाचन अगाडी नबढेसम्म तालाबन्दी नखुल्ने नेवि संघ बैतडीले जनाएको छ।

 


२८ फागुन २०७९, आइतवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु