punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबुलाई पठाइयो

Chaupati
safha napa

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीले जिम्मेवारी पाएका छन् । यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर थाई एयरवेजको ग्राउण्ड ह्याण्डलिङको निरन्तरताको विषयमा घुस मागेको अडिओ सार्वजनिक भएसँगै मन्त्रालयले उनलाई निलम्बन गरेको थियो
ठाकुर निलम्बन भएपछि महाप्रबन्धकको जिम्मेवारी तिवारीले पाएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी जिम्मेवारी पाएको बताए । तिवारी यसभन्दा पहिले नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख रहेका थिए ।


१९ फागुन २०७९, शुक्रवार १४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु