punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद भवनअगाडि एक युवाद्वारा आत्मदाहको प्रयास

Chaupati
safha napa

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले उनको उद्धार गरी किर्तिपुरको वर्न अस्पताल लगिएको बताए ।

 


१० माघ २०७९, मंगलवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु