punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको मूल्य

Chaupati
safha napa

नेपाली बजारमा सुनको मूल्यआज तोलामा ८०० रूपैयाँले बढेको छ । प्रतितोला १ लाख १हजार २ सय रूपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । हिजो मंगलबार सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २५ रुपैयाँले बढेर चाँदीको मूल्य १४ सय रुपैयाँ पुगेको छ । हिजो मंगलबार यसको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।


६ पुस २०७९, बुधवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु