punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सवमा आज शान्तीश्री र निसान भट्टराई लगायतको प्रस्तुति

Chaupati
safha napa
कैलाली ।  सुदूरपश्चिम महोत्सवमा आज चर्चित गायकहरूले आफ्नो प्रस्तुति दिने भएका छन् ।
आज महोत्सवमा उद्घोषक शीतल शर्मामाले गर्ने भएकी छन् भने गायिका शान्ति श्री परियार र निसान भट्टराईको विशेष प्रस्तुति रहने कलाकार संयोजक मिलन कुँवरले जानकारी दिए ।
आज महोत्सवको १२ औँ दिन हो । मङ्सिर २२ गतेबाट सुरु भएको महोत्सव पुस ५ गते सम्म सञ्चालन हुने छ।

४ पुस २०७९, सोमवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु