punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज सार्वजनिक बिदा

Chaupati
safha napa

बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाको वडा नम्बर ४ आमचौरास्थित प्रसिद्ध कैलपाल धुरामा मेला लाग्ने हुँदा आज सार्वजनिक बिदा दिइएको छ ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।


२९ कात्तिक २०७९, मंगलवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु