punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार स्वदेश फर्किएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्याण्ड पुगेकी भण्डारी आज विहान स्वदेश फर्किएकी हुन् ।

उनले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’मा सम्बोधनसमेत गरेकी थिइन् । उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गरेकी थिइन् ।


२६ कात्तिक २०७९, शनिवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु