punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थारू समुदायको समस्या हल गर्नु मेरो जिम्मेवारी : विनोद चौधरी

Chaupati
safha napa

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरीले थारू समुदायको समस्याको पहिचान र त्यसको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार थारू समुदायका अगुवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा चौधरीले थारू समुदायले पनि आफ्नो हक, अधिकार र समस्या पहिचान गरी अघि बढ्नुपर्ने समय आएको बताए।

 


२० कात्तिक २०७९, आइतवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु