punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुढीतोलामा जिप दुर्घटना हुँदा ५ जना घाइते

Chaupati
safha napa

धनगढी- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना हुँदा ५ जना घाइते भएको छन् । सोमबार दार्चुलाबाट धनगढी आउँदै गरको सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रीत भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सडक किनारामा जिप पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका, ३८ वर्षीय रगुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना, १४ वर्षीय अविशेक ठकुन्ना र जिप चालक २६ वर्षीय प्रेम धामी घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


१४ कात्तिक २०७९, सोमवार ११:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु