punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस केन्द्रीय निर्वाचन समितिको केन्द्रीय सदस्यमा रैका

Chaupati
safha napa

नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली कांग्रेसका महासमिति सदस्य, सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९,केन्द्रीय प्रचार प्रसार समितिको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले नेपाली काँग्रेसको विधान २०१७(संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा प्रकाश शरण महतको संयोजकत्वमा गठित समितिमा नेता रैका केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।


६ कात्तिक २०७९, आइतवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु