punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस नेतृ आरजु राणा धनगढीमा

Chaupati
safha napa

धनगढी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीपत्नी डाक्टर आरजु राणा देउवा धनगढी आएकी छिन्। शनिबार दिउँसो राणा धनगढी आएकी हुन्।

मंसिर ४ मा हुने चुनावका लागि मनोनयन दर्ता गरिने मिति भएकाले सोही कामका लागि नेतृ डा राणा धनगढी आएकी हुन्। उनलाई धनगढी विमानस्थलमा स्वागत गर्न काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।


२२ असोज २०७९, शनिवार १८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु