punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हातहतियार तथा गोलीगट्ठा बुझाउन सिरहा प्रशासनको निर्देशन

Chaupati
safha napa

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले इजाजत लिई राखेको हातहतियार र गोलीगट्ठा बुझाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिएका छन् ।

मंसिर ४ गतेका लागि तोकिएको संसदीय निर्वाचनलाई लक्षित गरी हातहतियार तथा गोलीगट्ठा असोज मसान्तभित्र बुझाउन प्रजिअ कवारीले सूचना जारी गरेर सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन् ।

प्रशासन कार्यालय, सिरहामा असोज मसान्तभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ ।


१२ असोज २०७९, बुधवार १६:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु