punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको भाउमा निरन्तर बृद्धि,कति पुग्यो ?

Chaupati
safha napa

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ९३ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनलाई शुक्रबार ९३ हजार ९०० रुपैयाँ पर्नेछ भने ९३ हजार ३०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज ९३ हजार ४०० रुपैयाँ रहेको छ ।

यता, चाँदी भने प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार हुनेछ । यसअघि एक हजार १३५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।


२४ भदौ २०७९, शुक्रवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु