punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निलम्बित प्रधानन्यायाधीश राणाको बयान आज पनि

Chaupati
safha napa

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने क्रम आज पनि जारी छ । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका अनुसार जबरालाई आज बिहान ११ बजे पुनः समितिमा बोलाइएको छ ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ९ गते दिउँसो ११ बजे पुन बयानका लागि बोलाएको थियो ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरु लामो भएकाले समय लागको बताइएको छ ।

 


१९ भदौ २०७९, आइतवार ०७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु