punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेसबुकमा हर्क साम्पाङ र बालेनबीच ‘दोहोरी’

Chaupati
safha napa

काठमाडौंको भ्रमण गरेर धरान फर्किएका धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमडाडौं महानगरका मेयर बालेन शाहलाई व्यंग्य गरेपछि दुई मेयरबीच सामाजिक सञ्जाल फेसबुकमा दोहोरी चलेको छ ।

हर्क साम्पाङले फेसबुकमा आफूले काठमाडौं भ्रमण गरेपछि फोहोर उठ्न थालेको भन्दै व्यंग्य गरेका थिए । उनले फेसबुकमा स्टाटस पोस्ट गरेपछि बालेनले पनि व्यंग्य गर्दै कमेन्ट गरेका छन् । उनले साम्पाङको चुनाव चिह्न लौरो लिएर आफूले चुनाव जितेको बताएका छन् ।


२ भदौ २०७९, बिहीवार ०८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु