punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा एक चितुवा मृत फेला

Chaupati
safha napa

बाजुरामा एक चितुवा मृत फेला परेको छ।  खप्तड छेडेदह गाउँपालिका वडा नम्बर- १ को रानी सामुदायिक वनमा चितुवा मृत फेला परेको हो।

चितुवा मृत फेला परेपछि खप्तड छेडेदह गाउँकार्यपालिका सदस्य सृजना विकले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मृत अवस्थामा फेला परको चितुवाको लम्बाई ६ फिट २ इन्च र चौडाई ४ इन्च छ। जिल्ला प्रहरी कार्यालय बाजुराको टोली गएर खप्तड राष्ट्रिय निकुञ्जसँग समन्वय गरि निकुञ्जबाट आएको टोलीलाई बुझाएको बाजुरा प्रहरीले बताएको छ।


३१ साउन २०७९, मंगलवार २१:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु