punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक महिलाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरको बेलौरी नगरपालिका–७ खाइरानीकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। विषादी सेवन गरेपछि सिकिस्त भएकी २५ बर्षीया यन्दावती रानाको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले रानाले सोमबार दिउँसो विषादी सेवन गरेकी थिइन । विषादी डब्बा उनको हातमा देखेपछि परिवार सदस्यहरूले बेलौरीका स्थानीय अस्पतालमा पुराएको भएपनी थप उपचारका लागी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याएका थिए । घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ ।

 


३१ साउन २०७९, मंगलवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु