punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

Chaupati
safha napa

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको फदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकी पक्राउ परेका छन्।

शनिबार राती बालिकालाई ललाई फकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।


३१ साउन २०७९, मंगलवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु