punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट थप एक जनाको मृत्यु, ८८८ जनामा संक्रमण पुष्टि

Chaupati
safha napa

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार १ सय ५५ पिसिआर परिक्षणका क्रममा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै थप ४ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७६ हजार ८३ जना निको भइसकेका छन् । हाल नेपालमा ५ हजार ३ सय ८७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 


३० साउन २०७९, सोमवार १६:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु