punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा भदौ १ गते सार्वजनिक बिदा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा भदौ १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारले बैशाख १ गते प्रकाशित गरेको राजपत्रमा सुदूरपश्चिम प्रदेश भरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भदौ १ गते विदा हुने उल्लेख छ ।

 


३० साउन २०७९, सोमवार १५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु