punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एकजना मृत फेला

Chaupati
safha napa

कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भजनी नगरपालिका–४ झलझलिया बस्ने ३८ वर्षीय जुद्धबहादुर साउँद आइतबार मृत फेला परेका हुन् ।

उनी सोही नगरपालिका–४ राजीपुरस्थित सडक छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२९ साउन २०७९, आइतवार १९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु