punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु

Chaupati
safha napa

कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी ९ वर्षीया छोरी आयुशाको  नदीमा डुबेर मृत्यु भएको हो ।

आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर घाइते भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


२ साउन २०७९, सोमवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु