punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ६५ प्रतिशत मत खस्यो

Chaupati
safha napa

कैलालीमा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट तीन लाख ४१ हजार बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा पाँच लाख २५ हजार १ सय २५ मतदाता रहेका छन् । जिल्लाका १३ वटै स्थानीय तहमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो ।

प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार मत गणना भने भोली हुने भएको छ ।

No description available.


३० वैशाख २०७९, शुक्रवार २३:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु