punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेबाट १७ वडाध्यक्ष निर्विरोध निर्वाचित

Chaupati
safha napa

२०७९ को स्थानीय तहको निर्वाचनअन्तर्गत एमालेबाट १७ वटा वडाअध्यक्ष, २ वटा गाउँपालिका उपाध्यक्ष र एक अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

एमालेबाट अध्यक्षमा शे फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ निर्वाचित भएका छन् । उपाध्यक्षमा मेङमर फुन्चो लामा नारफू गाउँपालिका र कर्म ढुण्डुप गुरुङ, छार्का ताङसोङ गाउँपालिकामा निर्वाचित भएका छन् । यी उम्मेदवारहरु निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

  • प्रदिप थकाली – घरपझोङ गाउँपालिका-५
  • टै धुन्टु ठकुरी – लो-घोकर दामोदरकुण्ड गाउँपालिका-१
  • झब्याङ तेन्जीङ गुरुङ – लो-घोकर दामोदरकुण्ड गाउँपालिका-३
  • झयाङ छेसा गुरुङ – लो-घोकर दामोदरकुण्ड गाउँपालिका-४
  • खड्ग जङ्ग गुरुङ – चामे गाउँपालिका-१
  • छिरिङ तुण्‍डुप लामा – काईके गाउँपालिका-१
  • राजु बुढा – काईके गाउँपालिका-३
  • राजु रोकाया – काईके गाउँपालिका-५
  • धावा लामा गुरुङ – छार्का ताङसोङ गाउँपालिका-१
  • खाम्सुङ रोकाय – छार्का ताङसोङ गाउँपालिका-४
  • जिग्मे छोइङ नोर्वु लामा – शे फोक्सुन्डो गाउँपालिका-१
  • पेमा गर्मे गुरुङ – शे फोक्सुन्डो गाउँपालिका-३
  • कुन्साङ दोर्जे गुरुङ्ग – शे फोक्सुन्डो गाउँपालिका-४
  • कार्मा तार्के गुरुङ्ग – शे फोक्सुन्डो गाउँपालिका-५
  • रिन्जीन गुरुङ्ग – शे फोक्सुन्डो गाउँपालिका-६
  • पेम छिरीङ गुरुङ्ग – शे फोक्सुन्डो गाउँपालिका-७
  • लार्के लामा – शे फोक्सुन्डो गाउँपालिका-९

 


३० वैशाख २०७९, शुक्रवार २२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु