punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा झुन्डिएर आत्महत्या

Chaupati
safha napa

बझाङमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन्। बझाङको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा (कुगै)ले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा डोरीको पाशो लगाएर शनिबार दिउँसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार मृतक ओखेडाले आत्महत्या गरेको कारण नखुलेको र उनका आफन्तहरू आउनेबित्तिकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लाने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको समेत जनाएको छ।

 


२४ वैशाख २०७९, शनिवार १७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु