punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा ट्र्याक्टर दुर्घटना

Chaupati
safha napa

बैतडीमा ट्र्याक्टर दुर्घटना भएको छ।जिल्लाको पाटन नगरपालिका-८ राङ्गाजुजौना भन्ने ठाउँमा बिहीबार राति लु ४ त २६२२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा ट्र्याक्टर चालक ओखलढुङ्गाका अन्दाजी २१ वर्षीय सुरज थापा घाइते भएको प्रहरीले जनाएको छ।

उनी सामान्य घाइते रहेको र उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो । ट्र्याक्टरमा चालक थापा मात्रै रहेको बताइएको छ।


१६ वैशाख २०७९, शुक्रवार ०९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु