punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गायक रुपक डोटेलको ‘आमा’ बोलको गीत सार्वजनिक

Chaupati
safha napa

आमाको मुख हेर्ने दिनको पूर्व सन्ध्या पारेर गायक रुपक डोटेलको ‘आमा‘’ बोलको गीत सार्वजनिक भएको छ ।

सञ्जय विक्रम शाहद्वारा रचना गरिएका शब्दहरुको उक्त गीतलाई संगीतकार महेश ज्ञवालीले संगीतबद्ध गरेका छन् ।

सञ्जय हमाल यो गीतका संगीत संयोजक हुन् । यो गीतको म्युजिक भिडियोलाई सशान कँडेलले संगीतबद्ध गरेका छन् । भिडियोमा सिशन सिंह तथा सरिता राजोपाध्यायले अभिनय गरेका छन् । दीपक गिरी तथा राज पोखरेलद्वारा छायांकन गरिएको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।


१६ वैशाख २०७९, शुक्रवार ०९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु