punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जम्मू काश्मीरमा भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यु

Chaupati
safha napa

एजेन्सी – जम्मू काश्मीरमा भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । जम्मू-काश्मीरमा सुरक्षा फौज र शसस्त्र समूहबीच भिडन्त हुँदा  सुरक्षाकर्मीको मृत्यु भएको हो । अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मुठभेड जम्मूको सन्जुवान क्षेत्रमा भएको हो । भिडन्त अहिले पनि जारी रहेको बताइएको छ ।


९ वैशाख २०७९, शुक्रवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु