punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा एकजना घाइते भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ५ सिंहासन सामुदायीक वनको कच्ची सडकमा म १ क ४०७ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा चालक गौरीगंगा नगरपालिका ४ बस्ने छम्मन प्रसाद सापकोटाको मृत्यु भएको हो । घाइते सोही ठाउँका गोविन्द गुरुङको नवजिवन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


६ वैशाख २०७९, मंगलवार २२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु