सेती प्रयोशालामा थप २ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३१ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् ।
६ वैशाख २०७९, मंगलवार १२:२४ बजे प्रकाशित































