punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन र चाँदीको मूल्य घट्यो

Chaupati
safha napa

सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय र तेजावी सुनको मूल्य एक लाख रुपैयाँ प्रतितोला कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

यस्तै चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।


१४ चैत २०७८, सोमवार १७:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु