punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सवको आज चौथो दिन, प्रकाश सपुत आउँदै

Chaupati
safha napa

सुदूरपश्चिम महोत्सवमा आज चौथो दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने भएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार आज गायक प्रकाश सपुत, निशान भट्टराई, उपा घर्तीमगरको प्रस्तुती रहने छ ।

बिहान ११ बजेदखि राति ८ बजेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा जारी महोत्सवमा हिजो तेस्रो दिन गायक चक्र बम, चेतन बोहरा, मोडेल रुबिना अधिकारी र सितल शर्माले आफ्ना प्रस्तुति दिएका थिए ।


१३ चैत २०७८, आइतवार ११:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु