punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैंकिङ कसुर मुद्दामा बाराका एक वडाध्यक्ष पक्राउ

Chaupati
safha napa

बाराको कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा ९एमाले०का तर्फबाट निर्वाचित भएका थिए ।


११ चैत २०७८, शुक्रवार २१:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु