punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका महिला पत्रकारको प्रदेश भेला डडेल्धुरामा सुरु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका महिला पत्रकारहरूको प्रदेश भेला डडेल्धुरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा भेलाको आयोजना गरिएको हो ।

भेलामा सुदूरपश्चिमका नौ वटै जिल्लाका पत्रकार महिलाको उपस्थिति रहेको छ । पत्रकार महिलाका समस्याका बारेमा विशेष छलफल हुने भेला आज र भोलि चल्नेछ ।


८ चैत २०७८, मंगलवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु