punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमित विकको निर्देशनमा ‘क्या माया मारी गैई’ सार्वजनिक (भिडिओसहित)

Chaupati
safha napa

अमित बिकको निर्देशनमा ‘क्या माया मारी गैई’ गीत सार्वजनिक भएको छ । बिमल बोहरा र शारदा बोहराको स्वरमा रहेको गीत युटुब च्यानल सुदूर सम्झनामा सोमबार सार्वजनिक भएको हो ।

कुमार मटेलीको शब्द तथा गायक हरेन्द्र नेपालीको लयमा बनेको गीतमा गणेश कठायत, बसन्ती विसी र चन्दन कठायतले अभिनय गरेका छन् । अनुप बिकले सम्पादन गरेको गीत झण्डै १४ मिनेट लामो छ ।

 


८ चैत २०७८, मंगलवार १०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु