punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम सामान्यतया सफा रहने

Chaupati
safha napa

देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अहिले बिहान प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी महाशाखाले दिएको छ ।

मौसमविद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।


७ चैत २०७८, सोमवार ०७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु